SPECIAL
‘खोलौँ बैंक खाता’ अभियानभित्रको भ्रम र यथार्थ : ९ प्रश्नोत्तरमा हेर्नुहोस् यो अभियानमा के हल्ला हो, के साँचो हो !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सरकारले ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको छ । नयाँ बर्षको अवसरमा ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो । यस अभियान अन्तर्गत नयाँ खाता खोलेमा खातामा १०० रुपैयाँ थप आउनेछ । तर यस अभियानका सम्बन्धमा विभिन्न भ्रम[...]