SPECIAL
ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ, आफ्नै घरभेटीले फसाएको दावी !
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- ग्रेटर नेपालको अभियन्ता बताउने फणीन्द्र नेपाल चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन्कु । उनलाई चाबहिलस्थित घरबाट पक्राउ गरिएको हो । न्यौपानेले लिएको ६ लाख रुपैयाँको चेक बाउन्स भएको विषयमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको परिसरका डीएसपी होविन्द्र बोगटीले बताएका छन् । यता नेपालले भने नेपाल बैंक[...]