×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्काल संविधान संशोधन प्रकिया अघि बढ्छः प्रधानमन्त्री

काठमाडौँ – व्यवस्थापिका–संसदको बिहीबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट धारणा राखेका छन् । विशेष समय मागेर बैठकमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकारको मुख्य प्राथमिकता संविधान कार्यान्वयन भएको बताए । उनले संविधानलाई सर्वव्यापी बनाउन मधेसीसँग सम्बाद गर्दै अघि बढ्ने बताए । आफू प्रधानमनत्री भएपछि सामाजिक धुव्रिकरण घटेको बताउँदै उनले असन्तुष्ट[...]

RECENT POSTS