×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिणका चम्चा चल्मलाएको भन्दै निधिले गरे यस्तो खुलासा

प्रधानमन्त्री प्रचण्डले गत मंगलबार बालुवाटारमा स्थानीय निकाय पुनः संरचनाको विषयमा देखिएको विवाद हल गर्न प्रमुख तीन दलको बैठक बोलाएका थिए । बैठकमा स्थानीय निकायको पुनः संरचनाको सन्दर्भमा देखिएको विवादलाई समाधान गर्ने प्रमुख मक्सद रहेको थियो तर वातावरण सपार्ने भन्दा पनि बिगार्ने तिर नै केन्द्रीत गर्ने काममा भने एमालेका नेताहरु क्रियाशिल[...]

RECENT POSTS