Skip to content
LAXMI SUNRISE BANK

नेपाल एसबिआइ बैंक लुट प्रकरण: लुटेरालाई रोक्न खोज्दै थिए गार्ड कार्की, काटीदिए हात, यस्तो छ अवस्था (अपडेट)

अर्थ सरोकार

काठमाडौँ । नेपाल एसबिआई बैंक लुट्न आएकाहरुको आक्रमणबाट घाइते भएका सुरक्षा गार्डको प्राथमिक उपचार सम्पन्न भएको छ । उनीमाथि धारिलो खुकुरी प्रहार भएको थियो । बैंकको रकम लुट्न आएका उनलाई आक्रमण गरी, अन्य कर्मचारीहरुलाई बाँधेर लुटेराहरुले बैंक लुटेका थिए ।

घाइते सुरक्षा गार्डको नाम रुद्र कार्की हो । प्राथमिक उपचारपछि उनी अहिले प्रहरीसँगै छन् । प्रहरीले उनीमाथि घटनाबारे थप सोधपुछ गरिरहेको छ ।

प्रहरीले लुटिएको रकममध्ये २ बोरा पैसा, गाडी, र गाडीका सवारी चालकलाई पक्राउ गरिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK