Skip to content
LAXMI SUNRISE BANK

जानकी मन्दिरको आरतीमा बिहानै पुगे बालेन… (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सोमबार बिहानै जानकी मन्दिरको आरतीमा पुगेका छन् । मधेशको चुनावी सभा सम्बोधन गर्न पुगेका शाह बिहानै जानकी मन्दिर पुगेका हुन् ।

उनी सोमबार बिहान जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा आयोजित आरतीमा सहभागी भएका छन् । 

बालेन शाहसँगै जानकी मन्दिरमा अमरेश कुमार सिंह पनि उपस्थित भएका थिए । जानकी मन्दिरको आरती सकेर मेयर शाह चुनावी सभालाई सम्बोधन गर्न हिँडिसकेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK