ARCHIVE
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस पाउन पहिला कर तिर्नुपर्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै २०७७ साउन ११ गतेपछि सेयर खरिद गरेका लगानीकर्ता वा आइपीओ परेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो । सेयरधनीले कम्पनीको नाममा रहेको एनएमबि बैंकको खाता[...]