ARCHIVE
डान्सिङ स्टार्स नेपालको भोटिङ पार्टनरमा खल्ती, भोटिङ लाइन शुक्रबार बाट सुरु हुने

काठमाडौं । डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरको रुपमा भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले साझेदारी गरेको छ। १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरको रुपमा नेपालको प्रचलित भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले साझेदारी गरेको हो ।[...]