ARCHIVE
‘राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वय नहुँदा बैंकिङ क्षेत्रमा समस्या देखियो’

काठमाडौं । अर्थ मन्त्रालय र नियामक निकाय नेपाल राष्ट्र बैंकको नीतिले मेल नखाँदा बैंकिङ क्षेत्र समस्यामा परेको बैंकरहरुले स्पष्ट पारेका छन् । अर्थ समितिमा आयोजित कार्यक्रममा नेपाल बैंकर्स संघले यस्तो बताएको हो । प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नियामक र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा बैंकिङ क्षेत्रमा समस्या देखिएको बताएका हुन् ।[...]