×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

नेप्सेमा महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट वितरण गरेको २०% बोनस वापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

RECENT POSTS