×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

एनएलजी इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश पारित गरेको छ[...]

RECENT POSTS