×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

जब सेन्टरको गैर-कानूनी धन्दा, जागिरको लोभ देखाएर सोझा साझाको हजारौं रकम ठगी गर्दा यसरी परे प्रहरीको फन्दामा

काठमाडौं । जागिरको लोभ देखाएर गैर-कानूनी रकम असुल्ने ९ वटा जब सेन्टरका सञ्चालक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार जागिर दिने बहानामा फाराम भराउँदै खुलेआम पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरमा एकसाथ छापा मारी सञ्चालकलाई पक्राउ गरेको हो । जब सेन्टरले जागिर लगाइदिने भन्दै फाराम भराउने,[...]

RECENT POSTS