ARCHIVE
एक लाख डाउनलोडसँगै ‘फाइनान्सियल नोटिसेस’ एप नयाँ स्वरुपमा, हेर्नुहोस् के–के छन् नयाँ सुविधाहरु ?

काठमाडौं । फाइनान्सियल नोटिसेसको एन्ड्रोइड एप्स डाउनलोड संख्या एक लाख नाघेको छ । यससँगै एप्स नयाँप्रविधि (फल्टर टेक्नोलोजी) मा अद्यावधिक गरिएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थाका सूचना, समाचार सहजै हेर्न सकिने गरी एप्सको पूरा डिजाइन नै युआई–युएक्स मा परिवर्तन गरिएको हो । एप्सलाई आकर्षक ग्राफिक्स लेआउटमा परिवर्तन[...]