ARCHIVE
नेपाल ल्यूव आयलद्धारा दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कमायो २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा

काठमाडौं । नेपाल ल्यूव आयलले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले दोस्रो त्रैमाससम्ममा २ करोड ११ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षकोभन्दा ३३.५१ प्रतिशतले धेरै हो । गत वर्ष[...]