ARCHIVE
जवरजस्ती करणीका अभियुक्त पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण, जेल जाने निश्चितप्राय !

काठमाडौँ । जवरजस्ती करणीका अभियुक्त नायक पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टी गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती[...]