ARCHIVE
कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा आज हुँदै, १९.४७% लाभाशंसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु
काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा आज मंगलबार कात्तिक २३ गते हसने भएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने भएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण[...]