×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

२६.३१% लाभांश पारित गर्न आशा लघुवित्त वित्तीय संस्थाले बोलायो कात्तिक २७ गते साधारणसभा, बुक क्लोज कहिले ?

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको ५औं वार्षिक साधारणसभा कात्तिक २७ गते हुने भएको छ । सभा फल एन्ड ट्राउट भिलेज होटल, ककनी नुवाकोटमा बिहान १० बजेबाट हुने भएको हो । कम्पनीले सभामा आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनसहित १.३१% नगद गरी कुल २६.३१% लाभांश[...]

RECENT POSTS