ARCHIVE
नयाँ ट्याक्सीको दर्ता खोल्न अघि बढेका डिजीलाई ट्याक्सी व्यवसायीको पहलमा सरुवा गर्न खोजिँदै !
अनुसा थापा । उपत्यका भनौ या काठ्माडौंमा विगत ३ दशकदेखि नँया ट्याक्सीको दर्ता बन्द छ । अरु प्रदेशमा पनि ट्याक्सीको नँया दर्ता खोलेको छैन् । ट्याक्सी व्यवसायीले लगाएको सिण्डिकेटदेखि लिएर वर्षौदेखि जमाएको एकाधिकार सरकारलाई तोड्न दिएको छैन् । ट्याक्सीको बेथिति बढ्यो, जनताले पैसा तिरेर पनि राम्रो ट्याक्सी चढ्न पाएनन् र[...]