ARCHIVE
ज्योति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको लिलामी सेयरमा आवेदन भर्ने बुधबार अन्तिम दिन, प्रतिकित्ता कति ?
काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र मञ्जुश्री फाइनान्सको संस्थापक समूहको सेयर लिलामी भर्ने आज कात्तिक ३ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समयभित्र आवेदन दिईसक्नुपर्नेछ । ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ । यसमा[...]