ARCHIVE
लुम्बिनी जनरल इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ४ करोड ३० लाख रुपैयाँ खुद नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ०.२३ प्रतिशतले बढी हो । गत वर्षको यसै त्रैमाससम्म कम्पनीले ४ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै कम्पनीको खुद बिमा[...]