ARCHIVE
माछापुच्छ्रे बैंकको ३ अर्ब रुपियाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला
अर्थ सरोकार संम्वाददाता माछापुच्छ्रे बैंकको ३ अर्ब रुपियाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला भएको छ । बैंकले असार ३१ गतेदेखि ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार दश वर्ष अवधिको ऋणपत्रको ब्याजदर वार्षिक ‘८.५० प्रतिशत कायम गरिएको[...]