ARCHIVE
नाडाको प्रदेश २ संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारणसभा सम्पन्न

धनुसा । नाडाको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा शनिबार धनुषाको ढल्केबरमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष तेजनारायण शाहको सभापतित्वमा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकको[...]