ARCHIVE
स्रोत नखुलेको १८ लाख रुपैयाँ र सुन जस्तो देखिने धातुसहित धरानबाट दुई जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको रकम र सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ परेका छन् । सुनसरीको धरान उपमहानगरपालिका- २ स्थित रत्न रोडबाट स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँ र बिल भरपाई बिनाको सुनजस्तो देखिने पाँच थान बालासहित दुई जनालाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-[...]