ARCHIVE
कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग्यो, कार्तिक १६ गतेसम्म आवेदन दिन पाईने…! (भ्याकेन्सीसहित)

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर (अफिसरदेखि सिनियर अफिसर) का लागि केही, ब्रान्च म्यानेजर, ब्रान्च इन्चार्जमा सुपरभाइजरदेखि जुनियर अफिसरसम्मका लागि केही, असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले उपत्यका भित्र तथा बाहिरका[...]