ARCHIVE
३० करोडको लागतमा खानेपानी आयोजनाको निर्माण गरिने, लाइन लागेर पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुने

जाजरकोट । बर्सेनि खानेपानीको समस्या भोग्दै आएको भेरी नगरपालिका-१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु ३० करोड लागतमा खानेपानी आयोजना निर्माणका लागि कामको थालनीसँगै यो आर्थिक वर्षबाट खानेपानीको समस्या समाधान हुने आशा पलाएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिकरुपमा तत्काल समाधान गर्न[...]