ARCHIVE
जडीबुटी बिक्रीबाट १२ लाखभन्दा बढी राजस्व संकल्न

औषधिका रूपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रीबाट १२ लाख ४० हजार २०० राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी बिक्रीबाट उक्त रकम सङ्कलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)ले जनाएको हो । आर्थिक वर्ष २०७५/७६ को तुलनामा सुन्ना दशमलव ६३ प्रतिशतले यस आवमा कम[...]