×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

फोहोर व्यवस्थापनको काममा सरकार जिम्मेवारविहिन बन्दा नागरिक अभियन्ताले सुरु गरे फोहोर सिसडोल पुर्याउने अभियान (भिडियो)

काठमाडौँ । नागरिक अभियन्ताहरु आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साईटसम्म पु¥याउने अभियान सुरु गरेका छन । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाई अभियानमा लागि परेका नागरिक अभियन्ताहरुले मंगलबारबाट काठमाडौंको फोहोर उठाई सिसडोल डम्पिङ साईटसम्म पु¥याउने अभियान सुरु गरेका हुन । काठमाडौंको रत्नपार्कबाट[...]

RECENT POSTS