ARCHIVE
काँडाघारीबाट ६ लाख ५३ हजार बराबरको सुन र नगद चोरी

काठमाडौँ । काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन र नगद चोरी भएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसार आइतबार राती सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको हो । सुन तथा नगदसमेत गरी करिब ६ लाख ५३ हजार चोरी भएको हो[...]