×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

खानीखोलाको बेइमानीको पोल खुलेपछि बिक्रेताको ओहिरो, लाग्यो नेगेटिभ सर्किट !

काठमाडौँ । मंगलबार खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको मुल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लागेको हो । कम्पनीले जनतालाई झुक्याउने गरी गलत वित्तीय विवरण सार्वजनिक गरेको पोल खुलेपछि यस कम्पनीको मूल्यमा कारोबार खुलेको केहि समयमनै नेगेटिभ सर्किट लागेको हो । यस अवधिमा सेयर बिक्रेताहरुको ओइरो[...]

RECENT POSTS