×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

‘नेपालमा कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावना बढ्यो’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउनसक्ने बताएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले बिहिबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताएका हुन्। तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय्या पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध[...]

RECENT POSTS