ARCHIVE
कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुनर्जीवन दिने गरी राहत तथा पुनस्थापनासहितको प्याकेज ल्याउने सरकारको तयारी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपाललाई दुई दशकभित्र गरिवीमुक्त गर्न सकिने बताउनुभएको छ । चुनौतीपूर्ण अवस्थाकाबीच उज्ज्वल सम्भावना रहेको भन्दै उहाँले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीब्रता दिन सकिने धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा[...]