ARCHIVE
नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।