ARCHIVE
यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से ९.०१ अंकले घटेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको ३८ करोड ७८ लाख २० हजार ९ सय ६८ बराबरको सेयर कारोबार भएको छ । त्यसपछि अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स[...]