ARCHIVE
कुमारी बैंक र उपाय सिटी कार्गोबीच सम्झौता, कार्गोका ड्राइभर पार्टनरलाई सहुलियत कर्जा प्रदान गरिने
अर्थ सरोकार सम्बाददाता काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाज्यूको सभापत्य लगायत उपाय सिटि कार्गोका अध्यक्ष सुमन रायमाझीको र[...]