×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

डोल्पामा ३ दिनदेखि यातायात सेवा ठप्प, यस्तो छ कारण

डोल्पा । डोल्पामा तीन दिनदेखि यातायात सेवा ठप्प भएको छ । जीप व्यवसायीहरुले भाडा बढाउन माग गर्दै गाडी थन्काएपछि सुँपानी–दुनै सडकखण्डमा चल्दै आएको यातायात सेवा ठप्प भएको हो । जिल्ला प्रशासन कार्यालय डोल्पाले रु ३५० बाट भाडा घटाएर रु ३०० मा झारेकाले विरोध गर्दै यातायात सेवा ठप्प पारेको चालक सुरज[...]

RECENT POSTS