ARCHIVE
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा सोमबार आवेदन दिने अन्तिम दिन

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ६० हजार ४१८ कित्ता संस्थापक सेयरमा आवेदन दिन भोलि सोमबार अन्तिम दिन रहेको छ । भोलि कार्यालय समयसम्म कम्पनीको उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । बैंकले मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक सेयर फेरि बिक्रीमा ल्याएको थियो ।[...]