ARCHIVE
रिचार्जरले ल्यायो कोरोनाका बिरामीहरुलाई लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग, २ हजारमा पाइने

अर्थ सरोकार सम्बाददाता काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री वितरण सुरु गर्न लागेको हो । जेठ २८ गते शुक्रबार दिउँसो[...]