ARCHIVE
कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्ने, माग्यो नेपाल धितोपत्र बोर्डसँग अनुमति
अर्थ सरोकार सम्बाददाता काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न समस्याग्रस्त संस्थाबाट मुक्त भएको बैंकले चुक्ता पूँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति[...]