ARCHIVE
चिलिमे हाइड्रोपावरको १०% बोनस सेयरमा मूल्य समायोजन
अर्थ सरोकार सम्बाददाता काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्से कम्पनीको समायोजनपछिको मूल्य ५७० रुपैयाँ तोकेको छ । सोही मूल्यलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुलेको छ । कम्पनीले पुस १२ गते बस्ने साधारणसभा[...]