ARCHIVE
प्रभु क्यापिटलको सामाजिक कार्य : पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग

अर्थ सरोकार सम्बाददाता काठमाडाैं । प्रभु क्यापिटलले पोखरास्थित चण्डिका आधारभूत विद्यालयलाई सहयाेग स्वरुप २ वटा कम्प्युटर सेट प्रदान गरेको छ । क्यापिटलले आइतबार विद्यालयलाई उक्त सहयाेग प्रदान गरेकाे हाे । सोही दिन क्यापिटलले अर्को सामाजिक संस्था कर्म फ्लाइट्स फाउण्डेसनलाई थप १० वटा कम्प्युटर सिपियु पनि सहयाेग गरेको छ । कम्पनीले[...]