ARCHIVE
उपत्यकासहित १५ ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस

अर्थ सरोकार सम्बाददाता काठमाडौं । काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, वीरगन्जसहितका १५ वटा ठूला शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको हो । साथै मन्त्रालयले सो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन सुझाव पनि[...]