ARCHIVE
कुमारी बैंकका प्रदेश १ का १६ वटै शाखाले सामाजिक कार्यक्रमको आयोजना गरी मनाए २०औं वार्षिकोत्सव

अर्थ सरोकार सम्बाददाता विराटनगर । कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सव देशभरका शाखाहरुबाट सामाजिक कार्यक्रमहरुको आयोजना गरेर मनाएको छ । बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण,[...]