ARCHIVE
विप्लव नेतृत्वको नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको घोषणा, दुवै समूहले वार्ता टोली बनाए … ! (अपडेटसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं । सरकारले विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गरेको घोषणा गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने जानकारी दिएका हुन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी सरकारले विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को[...]