×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ARCHIVE

कार्यालयको कामभन्दा भ्रष्टाचारमा लिप्त सरकारी कमर्चारी, धनुषाका कर अधिकृत घूससहित अख्तियारको फन्दामा

अर्थ सरोकार सम्बाददाता  धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  बर्दिबास कार्यालयको टोलीले एक कर अधिकृतलाई नियन्त्रणमा लिएको छ । टोलीले आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृत रमेश ढकाल एक लाख पचास हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।  टोलीले सेवाग्राहीसँग अन्तः शुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि घुस माग[...]

RECENT POSTS