ARCHIVE
खल्तीको खल्तीमा आइफोन १२ नामक अभियान संचालन, भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौँ । ‘खल्ती’ डिजिटल वालेट, नेपालको एक लाेकप्रिय डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान संचालन गरिरहेको छ जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्। अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठुलो माध्यम बनेको छ। यसै अन्तर्गत खल्तीले ल्याएको हो “खल्तीमा[...]