ARCHIVE
नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त

अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंकको प्रतिनिधित्व गर्ने पौडेललाई सञ्चालक पदमा पदबहाली गरेको कम्पनीले जनाएको हो । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालक पदमा पौडेलले पदबहाली गरेका हुन् ।
RECENT POSTS

बम विस्फोटका कारण लहानस्थित मालपोत कार्यालय ठप्प
अर्थ सरोकार

कतिमा भयो महिला लघुवित्तको पहिलो सेयर कारोबार ?
अर्थ सरोकार