ARCHIVE
विभिन्न बैंकका चेक र ४२ लाख अवैध रकमसहित भक्तपुरबाट २ जना पक्राउ

अर्थ सरोकार सम्बाददाता भक्तपुर । ४२ लाख अवैध रकमसहित भक्तपुरबाट २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले सो रकमसहित दोलखाको बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३२ वर्षीय सुमन घिमिरे र काठमाडौंको माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो । पेप्सीकोलाबाट[...]