ARCHIVE
‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई, पाए २ लाख रुपैयाँ (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । नेपाल जन–प्रशासन संघले ‘हेम बहादुर मल्ल सम्मान, २०७५’ वरिष्ठ छाति रोग विशेषज्ञ डा. गौरीशंकर लाल दासलाई प्रदान गर्ने भएको छ । संघले हरेक वर्ष प्रदान गर्दै आएको हेमबहादुर मल्ल सम्मान, २०७५ बाट सार्वजनिक सेवा प्रवाह र व्यवस्थापनका क्षेत्रमा राष्ट्रको छवि उच्च राख्न सफल भएको, उच्च[...]