ARCHIVE
मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’ बाट पुरस्कृत, काममा अझ बढी जिम्मेवार बनाएको भनाई (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुर्ननिर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो । यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना[...]