ARCHIVE
कैलाली मालपोतका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी, कार्यालयका सम्पूर्ण सेवा बन्द !

अर्थ सरोकार सम्बाददाता कैलाली । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कार्यालय प्रमुख सुरेन्द्र केसीका अनुसार कर्मचारीमा कोरोना पुष्टी भएसंगै प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ । कार्यालयका अन्य कर्मचारीको पनि कोरोना परीक्षण[...]